सरकारको मूल्य बृदिको बहानामा व्यापारको लुट

सरकारले सिमित सामानमा मूल्य बृदि गरेपछी ब्यपारीहरुले मुल्य बृदि वाहानामा जथाभावी मूल्य बृदि सिर्जना गरेका छन्। आफु खुसि मूल्य बृदिले उपभोत्ता मारमा परेपनि सरकार र सबन्धित निकाएबाट नियनत्रण र कारबाहीका लागि कुनै चासो देखिएको छैन। सरकारले प्रेटोल,इन्धन,डिजेलमा मूल्य ब्रिदि गरेकै भोलिपल्ट ब्यपारीहरुले मूल्य बृदि भएको भन्दै लुट मच्चाएका  छन्। सरकारले भ्याट फिर्ता र कच्चा पदार्थमा कर बढाएको बहाना गरेर तेल र दालमा कालो बजारी भैरहेको छ। उपभोक्त्ताबाट असुल भएको रकम व्यापारीले आफै राख्ने भेटिएपछि सरकारले खाने तेल,मैदालगायत उपभोग्य बस्तुमा सहुलियत सुबुधा हटाएको हो। स्वदेशि उतपादनलाई बढुवा दिनको लागि तोरीको गेडामा…

Read More