एसईईको रिजल्ट सार्बजनिक सबैभन्दा बढी ‘C’ ग्रेटमा थाहा पाउनुहोस् हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महीनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।  परिक्षा बोर्डको बैठक पछी केहि बेर अघि मात्रै परिक्षाको नतिजा पत्रकार सम्मेलन गरि गरिएको हो गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।  शनिबार सार्वजनिक भएको नतिजा अनुसार नियमित तर्फ पहिलो ग्रेड जिपिए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या १४ हजार दुई सय ३४…

Read More

भक्तपुरमा नक्कली छोरा बनाएर मृगौला किन्ने एक व्यक्ति प्रक्राउ

भक्तपुरमा नक्कली छोरा बनाएर गैरकानूनी तरिकाले मृर्गौला प्रत्यारोपण गर्ने एक व्यक्तिलाई जेल चलायन गरिएको छ भक्तपुर जिल्ला अदालतले नक्कली बाबु बनी मृगौला लिने मोरङ कानेपोखरी गाउँपालिका– १ का ५१ बर्षका थर्कबहादुर बस्नेतलाई शुक्रवार पुर्पक्षका लागि थुनामा पठाएको हो । बस्नेतमाथि वैशाख १० गते काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस–९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई नक्कली छोरा बनाएर मृर्गौला आफूलाई प्रत्यारोपण गरेको अभियोगमा जेठ १३ गते मुद्दा दर्ता भएको थियो । नक्कली कागजात बनाएर मृगौला प्रत्यारोपण गर्नेलाई भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मुलुकी ऐन अदालती…

Read More

अर्जेन्टिना ले हारेपनि नेपाली एक फ्यानले गरे आत्महत्याको प्रयास

जारी विश्वकप फुटबलमा अर्जेन्टिनाका देश टीमको खेललाई सपोर्ट गर्ने एक नेपाली युवकले अर्जेन्टिना ले हार बेहोरे पछी आत्महत्याको प्रयास गरेका छन्। क्रोएसिया र अर्जेन्टिना बीच भएको खेलमा  अर्जेन्टिना  ३–० गोल अन्तरले पराजित भएको थियो। त्यहि खेलमा भएको पराजय  पीडा सहन नसकेर पाचथर  जिल्लाको याङवरक गाँउपालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन्। ग्रुप ‘D’ मा रहेको अर्जेन्टिना समुहको पहिलो खेलमा आइसल्याण्ड संग बराबर भएको थियो बिहिबार भएको खेलमा पनि अर्जेन्टिना क्रोयसिया संग ३-० ले पराजय भएकाे थियाे । खेललाई निकै नजिक बाट हेर्ने राम कुमार तावा बिगत…

Read More

भक्तपुरमा टिपरको ठकरबाट एक जनाको मृत्यु

भक्तपुरमा टिपरको ठकरबाट एक जनाको ज्यान गएको छ। आज बिहान ५ बजेर ३० मिनेटमा मध्यपुरठिमी नगरपालिकामा सिन्धुपाल्चोक घर भई हाल मध्यपुरठिमी नहारपलिका वडा न .६ मा बस्ने ४८ बर्षिय चेतना बहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थापालाई पेप्सीकोलाबाट सानोठिमी आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठकर दिएको हो । थापा सोहि दिशाबाट बा ६६ प ८५५३ नम्बर पिलेटको स्कुटरमा सवारी गरेर आइरहेका थिए । प्रतक्ष्यदर्शी ले बताए अनुसार तिब्र गतिमा आएको टिपरले पछाडी बाट स्कुटरलाई ठकर दिएको हो । टिपरले ठकर दिएको थापाको घटना स्थलमै मृत्यु…

Read More

रबि लामिछाने विरुद्ध मुद्दा दर्ता तिन बर्ष सम्म कैदको सजाए हुन सक्ने

संचारकर्मी तथा लोकप्रिय पत्रकार रबि लामिछाने विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता भएको छ।  छोटो समयमा नेपालको पत्रकारितामा निकै चर्चा बटुल्न सफल लामिछाने पछिलो समयमा सामाजिक संजालमा लोकप्रियता संगै पटकपटक बिबादमा आएका थिए। लामिछाने विरुद्ध कुमुद लोहोनी र लक्ष्मण बिकले मुद्दा दर्ता गराएका हुन् । लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम सिधा कुरा जनाताका संगका निर्माता तथा कार्यक्रण संचालक हुन् । प्रेस काउन्सिलमा परेको मुद्धामा लामिछाने माथि व्यक्तिको घर तथा कार्यालयमा बल जबर्जस्ति घुस्ने गरेको , बिदेशी नागरिक भएर पनि नेपालमा अबैध रुपले बस्दै आएको आदि बिबिध मुद्दालाई…

Read More

नेयमारले विश्वकपका आगामी खेलहरु नखेल्ने सम्भावना

ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । जारि रुस विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहरुले नेयमार ब्राजिलको आगामी खेलमा अनुपस्थित हुनसक्ने आशंका बढेको छ । स्विट्जरल्याण्डसँगको खेलको क्रममा नेयमारले १० भन्दा माथि फाउल गरेका थिए । १–१ को बराबरी भएको उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका द सनले बताएले छ । आगामी खेलको लागि तयार हुन नेयमारलाई केही दिनको आराम आवश्यक रहेको बताइएको छ। स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक…

Read More

जापानमा शक्तिशाली भूकम्प अहिले सम्म दुई जनाको मृत्यु

जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको छ। सो भूकम्पमा परी दुई जनाको मृत्यु भएको जापानिज मिडियाले बताएका छन्। जापानिज भूगर्भविद्ले बताए अनुसार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसमा थप अरु को पनि ज्यान गएको अनुमान गरिएको छ। तर पुष्टि भएको छैन। जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाका अनुसार भूकम्पमा परी केही व्यक्ति घाइते भएका बताएका छन्। भूकम्पमा परि मृत्यु हुनेमा  ८० वर्षीय बृद्ध र नौ वर्षिया बालिका को ज्यान गएको हो सोमबार बिहानको गएको भूकम्पमा अहिले उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी…

Read More

प्यूठानमा एक प्रेम जोडीले गरे प्रहरीकै अगाडी आत्महत्या

झिमरुक गाउँपालिका-५ ओखरकोट नेपाने प्युठानमा एक जोडीले प्रहरीकै अगाडि आत्महत्या गरेका छन्। हाडनाताभित्र प्रेम सम्बन्ध राखेको भन्दै अभिभावकहरुले प्रहरीमा उजुरी दिएपछि २२ बर्षीय शिरबहादुर जिसी र १७ वर्षीय श्रृष्टि निसोलले आत्महत्या गरेका हुन्। शिरबहादुर र शृष्टिले  प्रेम सम्बन्ध राखी विवाह गरेको थाहा पाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय मच्छीमा उजुरी दिएका थिए। गाउमा रहेका शिर बहादुर र नेपालगन्जमा १२ अध्ययनरत शृष्टि बिहे गरेर भारत तिर पस्थान गर्ने क्रममा माइती नेपाल ले सिमानाबाट प्रहरीलाई बुझाएको थियो। दुवै पक्षबीच इलाका कार्यालयमा मच्छिमा छलफल भएको थियो तर छलफलबाट सहमति हुननसके पछी उनीहरुलाई इलाका इन्चार्ज प्रहरी  नायब निरक्षेक…

Read More

सरकार गर्यो बाजेको सेकुवा रेस्टुरेन्टका ६ ब्रान्च सिलबन्दी

साडे ३३ किलो सुन तस्करीका र सुन तस्करीका भरिया सनम शाक्यको हत्यासँग जोडिएको भन्दै चेन रेस्टुरेन्ट बाजेको सेकुवाका ६ वटा सेन्स काउन्टरमा सरकारले सिलबन्दी गरेको छ। सरकारबाट गठित उच्चस्थरिय छानबिन समितिले संगठित अपराधबाट आर्जन गरेको सम्पति रेस्टुरेन्टमा प्रयोग भएको दाबि गरेको छ। संगठित निवारण ऐन ७० को ढफा ५१ अनुसार अदालतको अनुमतिमा समितिले अभियुक्त्तको सम्पति रोक्का गर्ने पाउने ब्यवस्था छ। समितिले  काठमाण्डौँका विभिन्न स्थानमा संचालित बाजेको सेकुवाका ब्रान्च अनामनगर, सोह्रखुट्टे, कमल ,पिखोरी, एरपोर्ट, गैरीधारा, सामाखुसीमा संचालित रेस्टुरेन्टमा छापा मारेको थियो। संगठित अपराध ऐनमा संगठित अपराध गर्ने प्रयोग भएका जस्ता सुकै…

Read More

मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यकम नै बन्द

सुचना तथा सन्चार प्रबिधिमंत्री गोकुल बास्कोटालाई सम्पति विवरणमाथि प्रश्न सोधेको कारण नेपाल टेलिभिजन १२ वर्ष देखि प्रसारण हुदै आएको सिधा प्रश्न कार्यक्रम बन्द भएको छ। कार्यक्रम संचालक राजु थापाले मन्त्रि बास्कोटाको निर्देशन टेलिभिजन ब्यवास्थापानले कार्यक्रम रोकेको आरोप लागेको छन्। उनले आफ्नो फेसबुक मार्फत यो कुरा खुलेका हुन्  नेपाल टेलिभिजन शनिवार राति ८:४५ बजे प्रसारण हुने सिधा प्रश्न कार्यक्रममा २ साताआगि मन्त्रि बास्कोटालाई कार्यक्रम संचालक राजु थापाले कम्युनिस्ट मन्त्रिहरुको दाइजोमा धेरै सम्पति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रस्न सोधेका थिए। बास्कोटाले मन्त्री भएपछि सावजनिक गरेको सम्पति विवरणमा उनीसँग १७…

Read More