कतारमा एक नेपालीलाई मृत्युदण्ड

महोत्तरी अनिल चौधरीलाई कतारी अदालतले मृत्युदण्ड सुनाएको छ। चौधरीलाई कतारी नागरिक मोहम्मद उमेर अल रामगानिको हत्याको आरोपमा त्यहाँको अदालतको फैसला गोलि हानि मृत्युदण्ड दिने फैसला सुनाएको हो। सन:२०१५ अगस्टमा रोजगारको लागि कतार पुगेका चौधरीलाई मृत्युदण्डको फैसला सुनेपछि कतार स्थित नेपाली दुतवासको परराष्ट्र मन्त्रलायको संयोजकत्वमा चौधरी जीवन रक्षाको निम्ति पहल थाकेको छ। आफ्नै कम्पनिको मालिक महोम्सदको पैसा लुटेर हत्या गरेको कतारी पुलिसले बताएपछि चौधरीलाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। अब मे २५ सम्म फैसला बिरुद्द पुनरावेदन गर्न पाउने अधिकार छ। यदी पुनाराबेदनमा चौधरीले आफुलाई निर्दोस सावित गरेभने चौधरी मृत्युदण्डबाट…

Read More