एसईईको रिजल्ट सार्बजनिक सबैभन्दा बढी ‘C’ ग्रेटमा थाहा पाउनुहोस् हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महीनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।  परिक्षा बोर्डको बैठक पछी केहि बेर अघि मात्रै परिक्षाको नतिजा पत्रकार सम्मेलन गरि गरिएको हो गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।  शनिबार सार्वजनिक भएको नतिजा अनुसार नियमित तर्फ पहिलो ग्रेड जिपिए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या १४ हजार दुई सय ३४…

Read More