राजकीय भ्रमणमा सम्झौताको चाङ्मा फेरी सम्झौता राज्यको ढुकुटी स्वाहा

नेपाल मात्रै एउटा त्यस्तो देश हो जँहा धेरै भन्दा धेरै सरकार बन्ने गर्छन् र अपवाद बाहेक हरेक सरकारप्रमुखको भारत र चीन भ्रमण अनिवार्य नै रहँदै आएको छ। अझै कुनै प्रधानमन्त्री पहिले भारत नगइ चीनतिर हानिए भने नेपालको राजनीति नै सकियो, नेपाल नै रहँदैन झैँ गरी कोकोहोलो मच्चिन्छ । एउटै व्यक्ति दोहोरिएर सत्ताको बागडोर सम्हाल्न पुगेको भए पनि दुई छिमेकी राष्ट्रको भ्रमणको निरन्तरता कायमै छ जबकी नेपालमा तीन-चारवटा सरकार बन्दासम्म पनि यी छिमेकी मुलुकमा सरकार परिवर्तन हुँदैन । पछिल्लो उदाहरण हेर्ने हो भने पनि नेपालमा पाँचवटा प्रधानमन्त्री (सुशिल कोइराला, केपी ओली,…

Read More