थाहा पाउनुहोस बियर पिउनुका फाइदा हरु

चिया र कफी जत्तिकै, संसारमा अर्को ड्रिक अर्थात् बियरको लोकप्रियता कसलाई थाहा छैन होला र ? हुनत बियर अत्त्याधिक मात्रामा पिउनु स्वथ्यको लागि फाइदाजनक हुदैन तर एस्तो पनि होइन कि यसले केवल नोक्सान नै नोक्सान पुर्याउछ, बियर पिउनाले स्वास्थ्यमा मदत पुग्छ भन्ने कुराले तपाइँ चकित हुन सक्नुहुन्छ तर आस्चर्य नमान्नुहोस यथार्थ यहि हो कि बियर पिउनाले हाम्रो शरिलमा अनेक फाइदाहरु हुन्छ / यदि तपाइँ कहिले काही बियर पिउनु हुन्छ ? र त्यो पनि सन्तुलित मात्रामा भने यसले तपाइको सरिरमा धेरै नै फाइदा भैरहेको हुन्छ । बियर पिउने मानिसहरु दिर्घजीबी हुन्छ…

Read More

ओली सरकारले बढायो जलविधुतमा २५ प्रतिशत बृदी

सरकारले तीन वर्ष भित्र सबै नेपालीको घर झिलिमिली पार्ने घोषणा गरेको छ । पाँच वर्ष भित्र माग अनुसारको विद्युत उपलब्ध गराउने तथा सबै प्रकारका नविकरणीय उर्जाको विकास तथा विस्तारमा जोड दिइने उल्लेख छ । सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । २०७५ देखि २०८५ सम्मको अवधिलाई उर्जा दशकको रुपमा मनाइने घोषणा गर्दै आयोजना कार्यान्वयनमा जोड दिइने बजेटमा उल्लेख छ । तमोर, कन्काई, उत्तर गंगा, नौमुरे, सुनकोशी दोस्रो र तेस्रो, कालिगण्डकी तथा नलगाढको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउनुका साथै बुढीगण्डकी…

Read More

सबै रेकर्ड तोड्दै प्रकास सपुतको लोक गीत “बोल माया” ले (हेर्नुहोस भिडियो)

लोक दोहोरि गाएक प्रकाश सपुतको पछिल्लो “बोल माया “बोलको लोक दोहोरि गीत सामाजिक संजालमा भाइरल बनेको छ । प्रदेस गएका लाखौ युबा युबतिको पिर ब्यथा समेटेर बनाएको उक्त गीत ले धेरैको मन रुवाएको मात्र छैन गीतले रोजगारको सिलशिलामा ज्यान गएका हजारौ नेपाली युबा युबलीलाई फेरी सम्झना दिलाएको छ । बरिस्ठ गाएक नारायण राइमाझी, सान्ति श्री परियार र प्रकास सपुत ले गएको गीतमा लय / शब्द अनि निर्देशन सर्जक स्वयम् प्रकाश सपूतले गरेका छन् देशमा बेरोजगारलको पिडामा परेको युवा विदेशको सपना र बिदेशमा भोग्ने यथार्थमा आधारित उक्त गीतको भिडियो निकै शशक्त…

Read More

सरकारले ले गर्यो ठगि गर्ने २५ म्यानपावर कम्पनीलाई रोक्का हेर्नुहोस (सुची सहित)

बैदेशिक रोजगारिमा जाने नेपालि युवा युवतिलाई ठगि गर्ने २५ वटा मेनपावर कम्पनिलाई बैदेशिक रोजगार बिभागले कारबाही स्वरूप रोक लागाएको छ । विभागले बैदेशिक रोजगारमा गएका युवा युबतिले दिएको उजुरीका आधारमा मेनपावर कम्पनीलाई कारबाहीका लागि रोक्का गरि अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।  मेनपावर कम्पनीले स्वदेशमा एउटा काम भनि सम्झौता गर्ने तर विदेशमा अर्को काम पार्ने, सरकारले तोकेभन्दा चर्को रकम अशुल्ने, लामो समय सम्म राहादानी थन्काएर राख्ने र रोजगारमा गएका कामगारलाई समस्या पर्दा नहेर्ने कम्पनीलाई पिडीतले उजुरी दिएपछि पत्राचार गर्दापनि अटेरी गरेपछि कारबाही स्वरूप काम काज बन्द गराएको हो ।…

Read More

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेदी ‘गोरे’ प्रकाउ

  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको ३८ क्विन्टल सुन तस्करी र सुन भरिया सनम शाक्य हत्याका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरेलाई प्रहरीले पक्राउ गरेको छ । ३३ किलो सुन त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थल बाट हराएपछि सुन तस्करीका भरियाहरूलाई यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएपछि सो घटना बाहिर आएको हो । सो घटना बाहिर आएपछी सरकारले विशेस प्राथमिकता साथ सुन प्रकरण छानबिन अघि बढाएको थियो फलस्वरूप प्रहरीको विशेष टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा गोरेलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार गोरे पछिल्लो पटक साढे ३३ किलो सुन प्रकरण र…

Read More

के पी ओली रास्ट्रबादी कि लम्पसारबादी ?

केही समय अगाडी मात्रै पाकिस्तानका प्रधानमन्त्री साहिद आब्बासी नेपाल आएर फर्के, उनको त्यो नेपाल भ्रमणबारे कसैलाई अत्तोपत्तो नै भएन । न त उनी गुड्ने सडक रातारात मर्मत भए न त झोलुङ्गो झैँ सडक छेउका पोलमा झुन्डिएका तार नै सम्हालिए । आब्बासी मात्रै होइनन् भारत बाहेक अन्य कुनै पनि देशका विशिष्ट अतिथीको नेपाल आगमनमा यस्तो सजावट र सार्वजानिक विदासम्म दिएको पाइँदैन । पहिलो पटक मोदी नेपाल आउँदा तत्कालीन सुशिल कोइराला नेतृत्वको सरकारले उनको भ्रमण अवधिभर सार्वजानिक विदा दिएर एउटा नौलो इतिहास सृजना गरेको थियो । यसपटक कसो केन्द्रीय सरकारले विदा दिन…

Read More