सरकारले ले गर्यो ठगि गर्ने २५ म्यानपावर कम्पनीलाई रोक्का हेर्नुहोस (सुची सहित)

बैदेशिक रोजगारिमा जाने नेपालि युवा युवतिलाई ठगि गर्ने २५ वटा मेनपावर कम्पनिलाई बैदेशिक रोजगार बिभागले कारबाही स्वरूप रोक लागाएको छ । विभागले बैदेशिक रोजगारमा गएका युवा युबतिले दिएको उजुरीका आधारमा मेनपावर कम्पनीलाई कारबाहीका लागि रोक्का गरि अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।  मेनपावर कम्पनीले स्वदेशमा एउटा काम भनि सम्झौता गर्ने तर विदेशमा अर्को काम पार्ने, सरकारले तोकेभन्दा चर्को रकम अशुल्ने, लामो समय सम्म राहादानी थन्काएर राख्ने र रोजगारमा गएका कामगारलाई समस्या पर्दा नहेर्ने कम्पनीलाई पिडीतले उजुरी दिएपछि पत्राचार गर्दापनि अटेरी गरेपछि कारबाही स्वरूप काम काज बन्द गराएको हो ।…

Read More

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेदी ‘गोरे’ प्रकाउ

  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको ३८ क्विन्टल सुन तस्करी र सुन भरिया सनम शाक्य हत्याका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरेलाई प्रहरीले पक्राउ गरेको छ । ३३ किलो सुन त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थल बाट हराएपछि सुन तस्करीका भरियाहरूलाई यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएपछि सो घटना बाहिर आएको हो । सो घटना बाहिर आएपछी सरकारले विशेस प्राथमिकता साथ सुन प्रकरण छानबिन अघि बढाएको थियो फलस्वरूप प्रहरीको विशेष टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा गोरेलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार गोरे पछिल्लो पटक साढे ३३ किलो सुन प्रकरण र…

Read More

के पी ओली रास्ट्रबादी कि लम्पसारबादी ?

केही समय अगाडी मात्रै पाकिस्तानका प्रधानमन्त्री साहिद आब्बासी नेपाल आएर फर्के, उनको त्यो नेपाल भ्रमणबारे कसैलाई अत्तोपत्तो नै भएन । न त उनी गुड्ने सडक रातारात मर्मत भए न त झोलुङ्गो झैँ सडक छेउका पोलमा झुन्डिएका तार नै सम्हालिए । आब्बासी मात्रै होइनन् भारत बाहेक अन्य कुनै पनि देशका विशिष्ट अतिथीको नेपाल आगमनमा यस्तो सजावट र सार्वजानिक विदासम्म दिएको पाइँदैन । पहिलो पटक मोदी नेपाल आउँदा तत्कालीन सुशिल कोइराला नेतृत्वको सरकारले उनको भ्रमण अवधिभर सार्वजानिक विदा दिएर एउटा नौलो इतिहास सृजना गरेको थियो । यसपटक कसो केन्द्रीय सरकारले विदा दिन…

Read More