ओली सरकारले बढायो जलविधुतमा २५ प्रतिशत बृदी

सरकारले तीन वर्ष भित्र सबै नेपालीको घर झिलिमिली पार्ने घोषणा गरेको छ । पाँच वर्ष भित्र माग अनुसारको विद्युत उपलब्ध गराउने तथा सबै प्रकारका नविकरणीय उर्जाको विकास तथा विस्तारमा जोड दिइने उल्लेख छ । सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । २०७५ देखि २०८५ सम्मको अवधिलाई उर्जा दशकको रुपमा मनाइने घोषणा गर्दै आयोजना कार्यान्वयनमा जोड दिइने बजेटमा उल्लेख छ । तमोर, कन्काई, उत्तर गंगा, नौमुरे, सुनकोशी दोस्रो र तेस्रो, कालिगण्डकी तथा नलगाढको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउनुका साथै बुढीगण्डकी…

Read More