अमेरिकी रास्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङको सुरक्षामा गोर्खा प्रहरी खटिने

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीच अर्को साता जुन १२ मा हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन।   दुवै नेताले आ-आफ्नो शुरक्षाकर्मी ल्याउने भनिएता पनि अन्तत सिंगपुर सरकारले वार्तास्थल,होटल आदि महत्वपूर्ण स्थानमा गोर्खालाई खटाउने निर्णय गरेको छ। यसआघि भएको भारतीय प्रधानमंत्री नरेन्द्र मोदी रक्षामंत्री जिम म्याटीसहित अन्य क्षेत्रिय मंत्रीहरुको एसीया शुरक्षा सम्मेलनमा पनि सिंगापुर प्रहरीका गोर्खा नै खटाइएको थियो। सिंगापुर ट्रम्प र किम जोम लाई सुरक्षा दिने सबैभन्दा उत्कृस्ट गोर्खा नै हुन्। हाल सिंगापुरमा १ हजार ८ सए गोर्खा छन्।…

Read More

फस्टाउँदो शैक्षिक क्षेत्रको खस्किदो परिणाम

राणाकालीन अवस्थामा राणा खानदानभन्दा बाहिरका मानिसले शिक्षा लिन हुँदैन यदि अरुले शिक्षा पाए भने उनीहरू शिक्षित हुन्छन् र राणा खानदानलाई पछि पार्छन् भन्ने मान्यता थियो । जंगबहादुरले वि.सं. १९१० मा दरबार स्कुल खोलेपछि नेपालमा पहिलो औपचारिक शिक्षालयको स्थापना भए पनि यसको स्थापनाको ३८ वर्षसम्म यो शिक्षालयमा दरबार भन्दा बाहिरका कसैले पनि पढ्न पाउने अवस्था थिएन । वि. सं. १९९० सालमा नेपालमा एसएलसी बोर्डको स्थापना हुँदा देशभरी जम्मा दुईवटा मात्रै माध्यमिक विद्यायल रहेको पाइन्छ। वि. सं. २००४ सालमा संवैधानिक कानुन मार्फत नेपालमा विद्यालय खोल्न पाइने नियम लागु भएपछि मात्रै नेपालमा विद्यालयहरू…

Read More