अब चाडै सुनतस्करीका ठूलाठूला माछालाई कारबाही गर्छु – गृहमन्त्री थापा

गृहमंत्री रामबहादुर थापाले संगठित सुन तस्करीमा संलग्न ठुलो माछाहरु पनि पक्राउ गर्ने बताएको छन्। आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा मंत्रालयमा आयोजित पत्रकार संमेलनमा मन्त्री थापाले सुन तस्करीमा संलग्न कसैले पनि मुक्त्ति नपाउने बताएका छन्। थापाले भने” सुन तस्करीमा संलग्न भुरा देखि मझौला सम्मका माछाहरु पक्राउ परिसकेका छन्। अब केहि दिनमै ठुलो माछा पनि पक्राउ पर्ने छन्। संगठित सुन तस्करीका अनुसन्धान गरिरहेको विषेष समितिको म्याद सकिनै लाग्दा पुन: त्यही समितिकै म्याद थपिने र अझ सुन तस्करी शसक्त रुपमा छानविन हुने उनले बताए । केहि दिनअघि पुर्वुच्च प्रहरी अधिकारीले अनुसन्धानमा त्रुटी…

Read More

करको बिरोधमा लगानीकर्ताले सेयर कारोबार ठप्प

सरकारले कर गणना गर्ने विधि परिवर्तन गरेको विरोधमा लगानीकर्ताले सेयर कारोबार ठप्प परेको छन्। आन्तरिक राजस्व विभागले आइतबार देखि लागु हुने गरि र हकपद्र सेयरमा अंकित मूल्यका आधारमा कर गणना गर्ने पत्र काटेपछि कर गणना गर्दा लाभकर तिर्नुपर्ने दावी गर्दै लगानीकर्ता बिरोधमा उत्रिएका हुन् । यसअगि बाेनस र हकपद्र सेयरमा समायोजित मुल्यमा मात्रा लाभकर लाग्ने व्यवस्था थियो। लगानीकर्ताका विभिन्न संगठनले विक्षप्ति जारी गरि लगानीकर्तालाई र सेयर दलाललाई कुनै पनि सेयर खरिदबिक्री नगर्न चेतावनी दिएका छन।यसरी लगानीकर्ता सेयर कारोबार ठप्प परेको यो पहिलो घटना हो। मंगलबार लगानीकर्ताहरु बिरोधमा उत्रिएपछि सेयर दलालीको…

Read More

कतारमा एक नेपालीलाई मृत्युदण्ड

महोत्तरी अनिल चौधरीलाई कतारी अदालतले मृत्युदण्ड सुनाएको छ। चौधरीलाई कतारी नागरिक मोहम्मद उमेर अल रामगानिको हत्याको आरोपमा त्यहाँको अदालतको फैसला गोलि हानि मृत्युदण्ड दिने फैसला सुनाएको हो। सन:२०१५ अगस्टमा रोजगारको लागि कतार पुगेका चौधरीलाई मृत्युदण्डको फैसला सुनेपछि कतार स्थित नेपाली दुतवासको परराष्ट्र मन्त्रलायको संयोजकत्वमा चौधरी जीवन रक्षाको निम्ति पहल थाकेको छ। आफ्नै कम्पनिको मालिक महोम्सदको पैसा लुटेर हत्या गरेको कतारी पुलिसले बताएपछि चौधरीलाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। अब मे २५ सम्म फैसला बिरुद्द पुनरावेदन गर्न पाउने अधिकार छ। यदी पुनाराबेदनमा चौधरीले आफुलाई निर्दोस सावित गरेभने चौधरी मृत्युदण्डबाट…

Read More