यस्तो बन्दैछ बिजुली बजारमा नेपालकै पहिलो ARCH Bridge ( भिडियो सहित )

बिजुली बजारमा निर्माणाधीन नेपालकै पहिलो ARCH नमुनाको पुलको काम घमाघम भैरहेको छ निर्माण पक्षले दिएको जानकारी अनुसार अहिले सम्म ६० प्रतिशत काम भैसकेको छ र ४० प्रतिशत गर्न बाकि छ । हेर्नुहोस् भिडियो मा निर्माणाधीन पुलको पछिल्लो अपडेट                 हेर्नुहोस् यस्तो बन्यो कलंकी कोटेश्वर रिंगरोड 

Read More

ठुलो दुर्घटना हुनबाट जोगियो तारा एयर

नेपालगन्जबाट जुम्लाको लागि उडेको तारा एयरको जहाज जुम्ला विमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ। नेपालगन्ज विमानस्थलबाट दिउसो सवा २ बजे उडेको जहाज जुम्ला बिमानस्थालमा ल्याण्ड गर्ने क्रममा टायर पन्चर भएपछी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी डा. तपनकुमार दाहालका अनुसार ९ एन-एसभी कुलसाइन भएको तारा एयर रनवे छाडेर झन्डै ५० मिटर घासको मैदानमा गुडेको थियो। जहाजमा १६ जना यात्रु, एक बालक, एक शिशु र तिन जना चालकदल गरेर १९ जना सवार थिए। जहाज रनवेमा लाण्ड गर्ने बित्तिकै जम्प गरेको थियो। जम्प गरेर रनवे टेक्दै गर्दा टायर पन्चर…

Read More

मकवानपुरमा चट्याङ्ग लागेर एकको मृत्यु

मकवानपुरमा चट्याङ्ग लागेर शुरबार एक जनाको मृत्यु भएको छ। मकवानपुर गडी गाउपालिका २ का ६२ बर्षीय ठुलीमाया नेगीको चट्याङ्ग लागेर मृत्यु भएको हो। मकवानपुर प्रहरी प्रवक्ता डीएसपी दिलिप झाले बताए अनुसार चट्याङ्ग लागेर गाइते भएकि ठुलीमाया नेगी उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो। उनिसंग चट्याङ्ग लागेर अन्य थप २ जनापनि घाइते भएका छन् घाइते सोहि गाउ निबासी बुद्दिलक्ष्मी डिमडुंग र चिनीमायाको हेटौडा अस्पतालमा उपचार भैरहेको प्रहरिले जानकारी दिएको छ। हावाहुरीसंगै परेको पानिको समयमा घास काट्न भनि घरबाट निस्कदै गर्दा ठुलीमाया नागीलाई चट्याङ्ग लागेको थियो । यसअघि गत मंगलबार मकवानपुरमै…

Read More

ललिरपुरमा भेटियो बोइलर कुखुरामा बर्डफ्लुको जीवाणु

ललितपुरको गोदावरी नगरपालिकामा सन्चालित ५ वटा कुखुरा फार्ममा बर्डफ्लुको जीवाणु भेटिएको छ। प्रयोगशालामा वर्डफुल जीवाणु भेटीएपछी ५ वटा फारममा करिव ५ हजार कुखुरा नस्ट गरिएको छ। पशु सेवा कार्यालयका प्रमुख मोगल प्रसाद शाहले दिएको जानकारी अनुसार गोदावरी २ महादेवडाडामा सन्चालित उमेश सिलवाल ,अनु थापा,हरिशरण आचार्य ,रामप्रमाद प्रहरी र बिश्वाभर सिलवालको कुखुरा फारममा वार्डफुल जीवाणु भेटिएको हो। पछिल्लो समयमा कुखुरामा वार्डफुल जीवाणु भेटिएपछि बजारमा कुखुराको माग हवात्तै गटेको छ। कुखुरा ब्यबसायी अनुसार कुखुराको  बिक्रि पहिलेको तुलनामा ५० प्रतिशत कम छ। सरकारले कुखुरामा बर्डफ्लु जीवाणु भेतिएपछी आम सर्वासाधारण मानिसलाई बिना परिक्षण बजारमा…

Read More