चीनले नेपालको तातोपानी र रसुवागढी नाकामा अत्याधुनिक पुल बनाइदिने

चिनियाँ सरकारले नेपाल जोड्ने दुई प्रमुख नाकामा नयाँ मितेरी पुल बनाइदिने भएको छ। तातोपानी नाका र रसुवागढी नाका पर्ने दुइ स्थानमा पुल बनाउन लागेको हो । पुरानो पुल भत्काएर अनुदानमा नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतवार मंत्रिपरिषद बैठक स्वीकार गरेको हो। प्रधानमन्त्री के पी ओली असारको पहिलो साता चीनकै औपचारिक भ्रमणका एजेण्ड तय गर्ने क्राममा तातोपानी र रसुवागढी धुबै स्थानमा पुराना पुल भत्काएर नयाँ आधुनिक पुल बनाउने प्रस्ताब चिनियाँ पक्षले गरेको हो । ठुलो अत्याधुनिक बन्ने पुलको लम्बाई र प्रकार बारे अहिले उल्लेख गरिएको छैन । २०७२ बैशाखको भुकम्पछी हाल…

Read More