विश्व कपमा अर्जेन्टिना र नाइजेरिया

विश्वकप २०१४ को उपविजेता टिमले कठिन रुपमा यसपालीको छनोट पार गरेपनि बिश्वकपमा लियोनल मेसिको उपस्थितिलाई अस्विकार गर्न मिल्दैन। तर अरु मुख्य खेलाडी सर्जियो अगुइरो र गोन्जाल हिग्वीन अर्जेन्टिनाका लागि लयमा छैनन। त्यसैले  बोका जुनियर्सका स्ट्राइकर डरिया बेनेदेटोलाई अग्रपंतिमा खेलाइन्छ। मुख्य खेलाडी :- लियोनल मेसि (बार्सिलोना ) ५ पल्ट बिश्वकै उत्कृष्ट खेलाडी भएका उनले राम्रो गर्नेमा समर्थक संका गर्दै मिल्दैन उनको गोल नेतृत्व बिना अस्ट्रिया रुसया पग्ने थिएन। प्रतियोगिताकै दौरान ३१ वर्षको हुने उनले अन्तर्राष्ट्रिय करिअरमा अझै उपाधि जितेका छैनन। प्रसिक्षक :-जोर्गे स्म्पाझेल एक वर्षभन्दा कम समयमा अर्जेन्टिनाको तेस्रो प्रशिक्षक रहेका…

Read More