आज देखि २१ औ बिश्वकप सुरु हुदै हेर्नुहोस् कुनकुन देश खेल्दैछन

आज देखि रसियाको मस्कोमा २१ औ बिश्वकप सुरु हुदैछ। बिश्व फुटबलको महाकुम्भ मानिने बिश्वकपमा ३० देशहरु सहभागी छन्। लिग कम नकआवटमा हुने खेलमा खेलाडीहरुलाई ८ समुहमा बिभाजन गरिएको छ। उक्त समुहमा युरोपबाट आयोजक रसिया सहित बेल्जियम,जर्मनी ,पोल्याण्ड, आइसल्याण्ड, फ्रान्स,इङल्याण्ड,स्पेन, सर्बिया,पोर्चुगल,स्वीडेन, डेनमार्क,स्वीइजरल्याण्ड,क्रोएसिया सहित १४ देशहरु सहभागी छन् भने एसियाबाट इरान, जापान ,साउदी अरबियम, दक्षिन कोरिया उत्तर अमेरिका बाट मेक्सिको कोस्टरिया पाना त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल,उरुकवे अर्जेन्टिना कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दै छन् तथा अस्ट्रेलिया तथा अफ्रीकाबाट निजेरिया ,इजिप्ट ,सेनेगल ,टुनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । बिश्वकपमा जम्मा ७ सय ३६ खेलाडी…

Read More

काँङ्ग्रेसमा अन्तरिक भाड्भैला कहिलेसम्म ?

नेपाली काँङ्ग्रेस आजको अवस्थासम्म आइपुग्नको लागि बिपी लगायत गणेशमान सिंह, टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराईहरूको ठूलो योगदान रहेको छ । त्यसपछिका नेतारूमा गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा त नेपाली काँग्रेस भन्ने पार्टी नै दुईवटा बन्न पुग्यो र पुनः उनकै पालामा एक पनि भयो । तत्कालीन नेपाली काँङ्ग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) एक भएदेखि एउटै पार्टीभित्र पनि दुई गुटको बीचमा प्रतिसतका आधारमा भागबन्डाको शृङ्खला सुरु भयो र त्यसले अहिलेसम्म पनि निरन्तरता पाइरहेकै छ । त्यही प्रतिसतका आधारमा पार्टीभित्रको आन्तरिक द्वन्द सुल्झिए जस्तो देखिँदै आए पनि अहिले भने त्यसले मात्रै पार्टीलाई स्थिर राख्न सकेन र…

Read More

काठमाण्डौमा खाने दुधमा लुगा धुने सोडा मिसाउने गरेको पाइयो

काठमाण्डौमा खाने दुधमा मानिसको शरीरलाई प्रतिकुल असर पार्ने कपडा धुने सोडा मिसाउने गरेको पाइएको छ। खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागलेको  केन्द्रिय प्रयोगशालाले लिएको परिक्षणबाट गर्मीयाममा दुधलाई फाट्नबाट जोगाउनको लागि दुध प्रशोधन उधोगले सोडा मिसाउने गरेको पाइको हो। हाल काठमाण्डौ उपत्यका भित्र ३० दुध डेरी प्रशोधन उधोग छन। ति मध्य २५ डेरीमा उक्त परिक्षण लिएको थियो। नमुना जाजको  क्रममा ‘न्यूट्रलाईजर ‘का रुपमा सिडियम बाइकाब्रोर्नेट, सिडियम कर्बोनेट र सोडियम हाइड्रोअक्साइड गरि ३ वोटै रसायन (क्षार )का मिसावट हुने पाइएको छ। मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि दुधमा रसायनको मिसावट हुने पाइएपछि…

Read More