आज पोर्चुगल र स्पेनको कडा भिडन्त हुदै

हिजो देखि सुरु भएको फुटबलको महाकुम्भ बिश्वकपमा शुक्रबार राति युरोपका दुइ ठुला रास्ट्र पोर्चुगल र स्पेन बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। समूह बि मा स्पेन र पोर्चुगल बीचको खेललाई हेभीवेट भिडन्तका रुपमा हेरिन्छ। फस्ट स्टेडियममा हुने खेल नेपाली समय आनुसार आज राती ११ बजेर ४५ मिनेटमा हुनेछ  यस अघि भएको युरोकपको बिजेता पोर्चुगल बिश्वकपको दावेदार टिम मानिन्छ बिश्वकपमा राम्रो खेल खेलेपनि स्पेनले एक पटक मात्र उपाधि हात पारेको छ। ब्राजिल बिश्वकपमा  स्पेन समुह चरण बाटै बाहिरिएको थियो। २०१६ मा पोर्चुगलको टीमले युरोकप जित हात पारेको थियो सोहि प्रदशनलाई निरन्तरता…

Read More

सरकार गर्यो बाजेको सेकुवा रेस्टुरेन्टका ६ ब्रान्च सिलबन्दी

साडे ३३ किलो सुन तस्करीका र सुन तस्करीका भरिया सनम शाक्यको हत्यासँग जोडिएको भन्दै चेन रेस्टुरेन्ट बाजेको सेकुवाका ६ वटा सेन्स काउन्टरमा सरकारले सिलबन्दी गरेको छ। सरकारबाट गठित उच्चस्थरिय छानबिन समितिले संगठित अपराधबाट आर्जन गरेको सम्पति रेस्टुरेन्टमा प्रयोग भएको दाबि गरेको छ। संगठित निवारण ऐन ७० को ढफा ५१ अनुसार अदालतको अनुमतिमा समितिले अभियुक्त्तको सम्पति रोक्का गर्ने पाउने ब्यवस्था छ। समितिले  काठमाण्डौँका विभिन्न स्थानमा संचालित बाजेको सेकुवाका ब्रान्च अनामनगर, सोह्रखुट्टे, कमल ,पिखोरी, एरपोर्ट, गैरीधारा, सामाखुसीमा संचालित रेस्टुरेन्टमा छापा मारेको थियो। संगठित अपराध ऐनमा संगठित अपराध गर्ने प्रयोग भएका जस्ता सुकै…

Read More

मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यकम नै बन्द

सुचना तथा सन्चार प्रबिधिमंत्री गोकुल बास्कोटालाई सम्पति विवरणमाथि प्रश्न सोधेको कारण नेपाल टेलिभिजन १२ वर्ष देखि प्रसारण हुदै आएको सिधा प्रश्न कार्यक्रम बन्द भएको छ। कार्यक्रम संचालक राजु थापाले मन्त्रि बास्कोटाको निर्देशन टेलिभिजन ब्यवास्थापानले कार्यक्रम रोकेको आरोप लागेको छन्। उनले आफ्नो फेसबुक मार्फत यो कुरा खुलेका हुन्  नेपाल टेलिभिजन शनिवार राति ८:४५ बजे प्रसारण हुने सिधा प्रश्न कार्यक्रममा २ साताआगि मन्त्रि बास्कोटालाई कार्यक्रम संचालक राजु थापाले कम्युनिस्ट मन्त्रिहरुको दाइजोमा धेरै सम्पति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रस्न सोधेका थिए। बास्कोटाले मन्त्री भएपछि सावजनिक गरेको सम्पति विवरणमा उनीसँग १७…

Read More

ताप्लेजुङमा आफ्नै पत्नीलाई बलात्कार गर्ने एक व्यक्तिलाई ३ बर्ष कैद

ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार पत्नीको अनुमति बिनानै जबरजस्ती यौन सम्पर्क राख्न खोजेको भन्दै श्रीमतीले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला अदालत ताप्लेजुङले सोहि व्यक्तिलाई ३ वर्ष कैद र ५० हजार पिडित महिलालाई क्षतिपुर्ति दिलाउने आदेश दिएको छ।  जिल्ला अदालतका न्यायाधिस कृपासुर कार्कीका अनुसार कानुनमा कुनैपनि महिलालाई अनुमति अर्थात सहमति बिना नै जबरजस्ती करणी गर्न खोज्नेलाई ३ वर्ष सम्म कैद र पिडितको गुनासोको आधारमा उनलाई क्षतिपुर्ति दिने निर्णय अदालतले गरेको हो । ताप्लेजुङ फुडलिङ नगरपालिका घर भइ फक्तालुंग गाउपालिका बस्दै…

Read More