जापानमा शक्तिशाली भूकम्प अहिले सम्म दुई जनाको मृत्यु

जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको छ। सो भूकम्पमा परी दुई जनाको मृत्यु भएको जापानिज मिडियाले बताएका छन्। जापानिज भूगर्भविद्ले बताए अनुसार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसमा थप अरु को पनि ज्यान गएको अनुमान गरिएको छ। तर पुष्टि भएको छैन। जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाका अनुसार भूकम्पमा परी केही व्यक्ति घाइते भएका बताएका छन्। भूकम्पमा परि मृत्यु हुनेमा  ८० वर्षीय बृद्ध र नौ वर्षिया बालिका को ज्यान गएको हो सोमबार बिहानको गएको भूकम्पमा अहिले उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी…

Read More

प्यूठानमा एक प्रेम जोडीले गरे प्रहरीकै अगाडी आत्महत्या

झिमरुक गाउँपालिका-५ ओखरकोट नेपाने प्युठानमा एक जोडीले प्रहरीकै अगाडि आत्महत्या गरेका छन्। हाडनाताभित्र प्रेम सम्बन्ध राखेको भन्दै अभिभावकहरुले प्रहरीमा उजुरी दिएपछि २२ बर्षीय शिरबहादुर जिसी र १७ वर्षीय श्रृष्टि निसोलले आत्महत्या गरेका हुन्। शिरबहादुर र शृष्टिले  प्रेम सम्बन्ध राखी विवाह गरेको थाहा पाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय मच्छीमा उजुरी दिएका थिए। गाउमा रहेका शिर बहादुर र नेपालगन्जमा १२ अध्ययनरत शृष्टि बिहे गरेर भारत तिर पस्थान गर्ने क्रममा माइती नेपाल ले सिमानाबाट प्रहरीलाई बुझाएको थियो। दुवै पक्षबीच इलाका कार्यालयमा मच्छिमा छलफल भएको थियो तर छलफलबाट सहमति हुननसके पछी उनीहरुलाई इलाका इन्चार्ज प्रहरी  नायब निरक्षेक…

Read More