एसईईको रिजल्ट सार्बजनिक सबैभन्दा बढी ‘C’ ग्रेटमा थाहा पाउनुहोस् हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महीनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।  परिक्षा बोर्डको बैठक पछी केहि बेर अघि मात्रै परिक्षाको नतिजा पत्रकार सम्मेलन गरि गरिएको हो गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।  शनिबार सार्वजनिक भएको नतिजा अनुसार नियमित तर्फ पहिलो ग्रेड जिपिए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या १४ हजार दुई सय ३४…

Read More

भक्तपुरमा नक्कली छोरा बनाएर मृगौला किन्ने एक व्यक्ति प्रक्राउ

भक्तपुरमा नक्कली छोरा बनाएर गैरकानूनी तरिकाले मृर्गौला प्रत्यारोपण गर्ने एक व्यक्तिलाई जेल चलायन गरिएको छ भक्तपुर जिल्ला अदालतले नक्कली बाबु बनी मृगौला लिने मोरङ कानेपोखरी गाउँपालिका– १ का ५१ बर्षका थर्कबहादुर बस्नेतलाई शुक्रवार पुर्पक्षका लागि थुनामा पठाएको हो । बस्नेतमाथि वैशाख १० गते काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस–९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई नक्कली छोरा बनाएर मृर्गौला आफूलाई प्रत्यारोपण गरेको अभियोगमा जेठ १३ गते मुद्दा दर्ता भएको थियो । नक्कली कागजात बनाएर मृगौला प्रत्यारोपण गर्नेलाई भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मुलुकी ऐन अदालती…

Read More

अर्जेन्टिना ले हारेपनि नेपाली एक फ्यानले गरे आत्महत्याको प्रयास

जारी विश्वकप फुटबलमा अर्जेन्टिनाका देश टीमको खेललाई सपोर्ट गर्ने एक नेपाली युवकले अर्जेन्टिना ले हार बेहोरे पछी आत्महत्याको प्रयास गरेका छन्। क्रोएसिया र अर्जेन्टिना बीच भएको खेलमा  अर्जेन्टिना  ३–० गोल अन्तरले पराजित भएको थियो। त्यहि खेलमा भएको पराजय  पीडा सहन नसकेर पाचथर  जिल्लाको याङवरक गाँउपालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन्। ग्रुप ‘D’ मा रहेको अर्जेन्टिना समुहको पहिलो खेलमा आइसल्याण्ड संग बराबर भएको थियो बिहिबार भएको खेलमा पनि अर्जेन्टिना क्रोयसिया संग ३-० ले पराजय भएकाे थियाे । खेललाई निकै नजिक बाट हेर्ने राम कुमार तावा बिगत…

Read More