सरकारले ले गर्यो ठगि गर्ने २५ म्यानपावर कम्पनीलाई रोक्का हेर्नुहोस (सुची सहित)

बैदेशिक रोजगारिमा जाने नेपालि युवा युवतिलाई ठगि गर्ने २५ वटा मेनपावर कम्पनिलाई बैदेशिक रोजगार बिभागले कारबाही स्वरूप रोक लागाएको छ ।

विभागले बैदेशिक रोजगारमा गएका युवा युबतिले दिएको उजुरीका आधारमा मेनपावर कम्पनीलाई कारबाहीका लागि रोक्का गरि अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।  मेनपावर कम्पनीले स्वदेशमा एउटा काम भनि सम्झौता गर्ने तर विदेशमा अर्को काम पार्ने, सरकारले तोकेभन्दा चर्को रकम अशुल्ने, लामो समय सम्म राहादानी थन्काएर राख्ने र रोजगारमा गएका कामगारलाई समस्या पर्दा नहेर्ने कम्पनीलाई पिडीतले उजुरी दिएपछि पत्राचार गर्दापनि अटेरी गरेपछि कारबाही स्वरूप काम काज बन्द गराएको हो ।

बैदेशिक रोजगार विभागमा यी यस्तै समस्या ले मासिक ४० जना भन्दा बढी आउने गरेका बैदेशिक रोजगारका महानिर्देशक भूबन प्रसाद आचार्यले जानकारी दिएका छन् उनका अनुसार पिडितका उजुरीका आधारमा मुद्दाको प्रक्रृति हेरी अनुसन्धान अधि बढाइएने र पिडित कामदारलाई जतिसक्दो चाडो सुनुवाई गरि न्याए दिलाउने काम गरिने छ ।

गत महिनादेखि पिडितको विभागले कामदारका समस्या प्राथमिकता राखेर सुनुवाई गर्दै आएको विभागले यस अघि नी कामदारलाई ठगि गर्ने २ सय भन्दा बढी कामदारलाई कारबाही गरिसकेको छ ।

रोक्कामा परेका २५ म्यानपावर कम्पनीहरु
1. AL- HERA OVERSES PVT,LTD
2. AL ZAFAR INTERNATIONAL PVT. LTD
3. ATLAS OVERSAS EMPLOYMENT PVT.LTD
4. DESION EMPLOYMENT SERVICES PVT.LTD
5. DIAMOND OVEERSAS SERVICES PVT. LTD
6. DYNAMIC GLOBAL H.R PVT.LTD
7. EMERALD INTERNATIONAL CONSULTANCY
9. G.S. EMPLOYMENT SERVICE PVT. LTD
10. Himalayan Manpower Service Pvt. Ltd.
11. INNOVATIVE SERVICES PVT.LTD
12. JOB PLACEMENT SERVICES PVT. LTO
13. JOB WORLD INTERNATIONAL OVERSEAS PVT. LTD
14. KARNALI OVERSEAS SERVICES PVT.LTD.
15. LINK STAR MANPOWER SERVICES PVT. LTD.
16. MARCOPOLO EMPLOYMENT SERVICES PVT.LTD.
17. MOTHERLAND OVERSEAS PVT. LTD.
18. PANDORA INCORPORETION PVT LTD.
19. PATH INICANATIONAL EMPLOYMENT SERVICE PVT. LTD (FISHLADDER EMPLOYMENT SERVICE PVT. LTD.)
20. PRECISE INTERNATIONAL PVT. LTD
21. RAPTI PLACEMENT SERVICES PVT. LTD.
22. RESUNGA INTETNATIONAL
23. Shuvam Overseas Employment ( Ltd.
24. SICHAA INTERNATIONAL I’VE LTD.
25. STUPA OVERSAS SERVICES

Related posts

Leave a Comment