सबै रेकर्ड तोड्दै प्रकास सपुतको लोक गीत “बोल माया” ले (हेर्नुहोस भिडियो)

लोक दोहोरि गाएक प्रकाश सपुतको पछिल्लो “बोल माया “बोलको लोक दोहोरि गीत सामाजिक संजालमा भाइरल बनेको छ । प्रदेस गएका लाखौ युबा युबतिको पिर ब्यथा समेटेर बनाएको उक्त गीत ले धेरैको मन रुवाएको मात्र छैन गीतले रोजगारको सिलशिलामा ज्यान गएका हजारौ नेपाली युबा युबलीलाई फेरी सम्झना दिलाएको छ । बरिस्ठ गाएक नारायण राइमाझी, सान्ति श्री परियार र प्रकास सपुत ले गएको गीतमा लय / शब्द अनि निर्देशन सर्जक स्वयम् प्रकाश सपूतले गरेका छन्

देशमा बेरोजगारलको पिडामा परेको युवा विदेशको सपना र बिदेशमा भोग्ने यथार्थमा आधारित उक्त गीतको भिडियो निकै शशक्त बनेको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिस्टको प्रमुख अथिति बनाएर होटेल हिमालयमा बिमोचन कार्यक्रम गरेको उक्त गीतको टीम ले कार्यक्रममा धेरै रास्ट्रीय कलाकार देखि उच्च पदस्थ व्यक्तिले निकै खुलेर गीतको प्रशंसा गरेका थिए प्रकाश सपुतको आफ्नै युटुव च्यानलबाट अपलोड भएको उक्त गीत यो समाचार बनाउदा सम्ममा करिब ९ लाख भन्दा धेरै पटक हेरिसकेको छ ।

हेर्नुहोस उक्त गीतको पुरा भिडियो

Related posts

Leave a Comment