फेरी कुट्यो दार्चुलामा भारतीय एसएसबीले एक नेपालीलाई

दुर्चुलाको सदरमुकाम खलंगामा फेरी भारतीय सिमा सुरक्षा वलले नेपाली भू -भागमा प्रवेस गरि कुटपिट गरेको छ। नेपालको दार्चुला र भारतको धार्चुला बिचको सिमामा एक नेपाली मजदुर निर्धात कुटिएको छन।

महाकाली नगरपालिका मलेराका ५२ बर्सिय नन्दनराम लोहार भारतीय एसएसबिबाट गम्बिर गाइते हुने गरि कुटिएका हुन्। भारतको धार्चुला भन्ने ठाउँबाट मजदुर गरेर साझा ७ बजे फर्किने बेलामा दर्चिलाको पुल धाटको चेक पोस्टमा एसएसबिका हबलदार इन्द्र सिहबाट निर्धात कुतिएका हुन्।

नेपाल -भारत जोइने पुल हरेक दिन बेलुको सबा ७ बजे बन्द हुन्छ तर बुधबार समय भन्दा अगाडी नै पुल बन्द भएपछी ५० भन्दा बाढी नेपाल सिमा परि रोकिएका थिए। पुल खोल्न माग गर्दै भारतीय दादागिरिको लोहारले बिरोध गरिसकेपछि एसएसबि सिहले निर्धात कुटिएको हुन्।

एसएसबी ले यो भन्दा पहिले पनि नेपालीहरुमा अबद्र गर्दै आएको स्थानीय बासीले बताएका छन्। कुटपिटबाट गम्बिर गाइते भएको लोहरको अनुहार र टाउकोमा गम्बिर चोट लागेको छ। उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहोको छ। निर्धात कुटिएका नन्दनराम लोहारिले आफु विनाकारण कुटिएको र घटनाको छानबिन गर्ने सरकारलाई आग्रह गरेको छन्। सरकार र गृहमन्त्रालय भने आफ्ना नागरिक कुटिदा समेत अहिले सम्म मौन बसेको छ ।

Related posts

Leave a Comment