यस्तो बन्दैछ बिजुली बजारमा नेपालकै पहिलो ARCH Bridge ( भिडियो सहित )

बिजुली बजारमा निर्माणाधीन नेपालकै पहिलो ARCH नमुनाको पुलको काम घमाघम भैरहेको छ निर्माण पक्षले दिएको जानकारी अनुसार अहिले सम्म ६० प्रतिशत काम भैसकेको छ र ४० प्रतिशत गर्न बाकि छ ।

हेर्नुहोस् भिडियो मा निर्माणाधीन पुलको पछिल्लो अपडेट

 

 

 

 

 

 

 

 

हेर्नुहोस् यस्तो बन्यो कलंकी कोटेश्वर रिंगरोड 

Leave a Comment