विश्व कपमा अर्जेन्टिना र नाइजेरिया

विश्वकप २०१४ को उपविजेता टिमले कठिन रुपमा यसपालीको छनोट पार गरेपनि बिश्वकपमा लियोनल मेसिको उपस्थितिलाई अस्विकार गर्न मिल्दैन। तर अरु मुख्य खेलाडी सर्जियो अगुइरो र गोन्जाल हिग्वीन अर्जेन्टिनाका लागि लयमा छैनन। त्यसैले  बोका जुनियर्सका स्ट्राइकर डरिया बेनेदेटोलाई अग्रपंतिमा खेलाइन्छ।

मुख्य खेलाडी :-

लियोनल मेसि (बार्सिलोना ) ५ पल्ट बिश्वकै उत्कृष्ट खेलाडी भएका उनले राम्रो गर्नेमा समर्थक संका गर्दै मिल्दैन उनको गोल नेतृत्व बिना अस्ट्रिया रुसया पग्ने थिएन। प्रतियोगिताकै दौरान ३१ वर्षको हुने उनले अन्तर्राष्ट्रिय करिअरमा अझै उपाधि जितेका छैनन।

प्रसिक्षक :-जोर्गे स्म्पाझेल एक वर्षभन्दा कम समयमा अर्जेन्टिनाको तेस्रो प्रशिक्षक रहेका ५६ बर्सिया उनले त्येत्ति धेरै प्रभाव देखाएका छैनन।चार औपचारिक खेलमा एकमात्र जित हात पारेको छ। उनको टिम नै यो बिश्वकपको सबैभन्दा ठुलो प्रश्न हो

नाइजेरिया अफ्रिकाबाट सहज रुपमै बिश्वकपलाइ छनोट भएको पहिलो टिम हो नाइजेरिया अफिभी च्याम्पिवन क्यामरुन पुर्बबिजेता जाग्यिवा र अल्जेरिया समाबेस समुहमा नाइजेरिया पहिलो भएको थियो उसको क्यामरुनलाई ४-0 ले हराएर जुन सुकै टिम बिरुद्द पनि सहि लय समाल्ने बाटो लिएको थियो नाइजेरियाले अर्जेनटिन बिरुद्द २-0 ले पाछडीपरेको स्थिति उल्टाएर रुसमा भएको मैदिपुर्न खेलमा ४.0 को जित निकालिएको थियो।

नाइजेरिया पछिला मध्या ५ बिश्व कपमा छनोट भएको छ। मुख्य खेलाडी जोन ओबि मिकेल टिथान्जिन टेडा एलोक्स अबेबी केलेची हाइनोपो र भिक्टर मोस संयुक्ता नाइजेरियाको आक्रामक प्रतिभाको खानी नै छ । कप्तान मिकेसले सेन्ट्रल मिडफिल्डमा स्थायित्व दिन सक्छ । नाइजेरियाका  प्रशिक्षक गेर्नेट रोअरे मिकल जस्ता रोअरले शान्तपुर्वक नाइजेरियालाई प्रारित गर्न सक्छ ब्राजिलमा बिश्वकप बेलायतले आठ प्रशिक्षक पाइरहेको छ।

Related posts

Leave a Comment