आज देखि २१ औ बिश्वकप सुरु हुदै हेर्नुहोस् कुनकुन देश खेल्दैछन

आज देखि रसियाको मस्कोमा २१ औ बिश्वकप सुरु हुदैछ। बिश्व फुटबलको महाकुम्भ मानिने बिश्वकपमा ३० देशहरु सहभागी छन्। लिग कम नकआवटमा हुने खेलमा खेलाडीहरुलाई ८ समुहमा बिभाजन गरिएको छ।

उक्त समुहमा युरोपबाट आयोजक रसिया सहित बेल्जियम,जर्मनी ,पोल्याण्ड, आइसल्याण्ड, फ्रान्स,इङल्याण्ड,स्पेन, सर्बिया,पोर्चुगल,स्वीडेन, डेनमार्क,स्वीइजरल्याण्ड,क्रोएसिया सहित १४ देशहरु सहभागी छन् भने एसियाबाट इरान, जापान ,साउदी अरबियम, दक्षिन कोरिया

उत्तर अमेरिका बाट मेक्सिको कोस्टरिया पाना त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल,उरुकवे अर्जेन्टिना कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दै छन् तथा अस्ट्रेलिया तथा अफ्रीकाबाट निजेरिया ,इजिप्ट ,सेनेगल ,टुनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् ।

बिश्वकपमा जम्मा ७ सय ३६ खेलाडी सहभागी हुनेछन् झन्डै १४ करोड अमेरिकी डलर राशि रहेको बिश्वकपमा अहिले सम्म जम्मा २१औ संकणमा आइपुग्दा जम्म ८ देशले मात्रै उपाधि जित्न सफल भएका छन्। ति मध्य सबै भन्दा बढी उपाधि जित्न सफल देश ब्राजिल हो । ब्राजिलले अहिले सम्म ५ पटक बिश्वकप जिती सकेको छ। त्यस्तै साबिक बिजेता जर्मनी फ्रान्स अर्जेन्टिना ,स्पेन र इङल्याण्डलाई उपाधिको प्रमुख दवेदार मानिएको छ।

आगामी बिश्वकप रसियाको विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइने छ। प्रतिपगिकामा सहभागी हुने ३२ वटै टोलि रसिया पुगिसकेका छन् आज बाट सुरु हुने बिश्वकपमा आज उद्घाटन समाहारोका बीच आज आयोजक रसिया र साउदी अरेबियाको खेल हुदैछ।  बिश्वकप फुटबल महाकुम्भ मानिने बिश्वकप नेपालमा पनि निक्कै महत्वपूर्णका साथ हेरिन्छ ।

Related posts

Leave a Comment