आज पोर्चुगल र स्पेनको कडा भिडन्त हुदै

हिजो देखि सुरु भएको फुटबलको महाकुम्भ बिश्वकपमा शुक्रबार राति युरोपका दुइ ठुला रास्ट्र पोर्चुगल र स्पेन बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। समूह बि मा स्पेन र पोर्चुगल बीचको खेललाई हेभीवेट भिडन्तका रुपमा हेरिन्छ।

फस्ट स्टेडियममा हुने खेल नेपाली समय आनुसार आज राती ११ बजेर ४५ मिनेटमा हुनेछ  यस अघि भएको युरोकपको बिजेता पोर्चुगल बिश्वकपको दावेदार टिम मानिन्छ बिश्वकपमा राम्रो खेल खेलेपनि स्पेनले एक पटक मात्र उपाधि हात पारेको छ। ब्राजिल बिश्वकपमा  स्पेन समुह चरण बाटै बाहिरिएको थियो।

२०१६ मा पोर्चुगलको टीमले युरोकप जित हात पारेको थियो सोहि प्रदशनलाई निरन्तरता दिने लक्ष्यमा पोर्चुगल प्रशिक्षक फ़र्नोन्डो सन्तोष छन् । प्रशिक्षक सन्तोषले एस पटक टिममा पाखा र युवा खेलाडीलाई समिक्षण गरेको छन्।

प्रतिभावान खेलाडी जन्माउने स्पेनमा पनि कुनै खेलाडीको कमि छैन। स्पेनको टिममा गोल रक्षकमा डेभिड डिफेन्समा सर्जिया रामोम ,जेराई यिके ,मिडफिल्डमा इएकोजस्ता बिश्वस्थरका खेलाडीहरु छन् आजको खेलमा जमले जित हात पार्न र त्यस टिमको आगामी खेलका लागि आफ्नो आफ्नो सुरक्षित लक्ष्य बनाउने छन् बिश्वकपको प्रत्यक्ष प्रमाण नेपालमा मिडिया हवले आधिकारक मान्यता लिएको छ मिडिया हव बाट नेपाल टेलिभिजन, कान्तिपुर एच.डी ए. पी  वान लगाएर नेपाली टीबी च्यानल बाट प्रमाण हुने छ।

Related posts

Leave a Comment