गृहपृष्ठ चर्चित मोडेल बिमल अधिकारीको “प्यास लाग्यो” सार्वजनिक

चर्चित मोडेल बिमल अधिकारीको “प्यास लाग्यो” सार्वजनिक

पछिल्लो समयमा दर्शक श्रोता निकै मन पराएका मोडेल बिमल अधिकारीको लोक पप गीत प्यास लाग्यो सार्बजनिक भएको छ । उक्त गीत म्युजिक नेपाल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

लामो समय देखि मोडेलमा सक्रिय हुदै आएका अधिकारीले आफ्नै आवाजमा गीत बजारमा ल्याएका हुन् । सार्वजनिक भएको उक्त गीतमा मोडेल बिमल आफैले आवाज दिएका छन्  भने उनलाई आवाजमा साथ दिएकी छिन सन्ध्या बुढाले, गीतमा लय/ शब्द प्रसान्त पौडेलले दिएका छन्  ।

बिक्रम चौहानले निर्देशन गरेको उक्त गीतको भिडियोमा अभिनय बिमल अधिकारि र अन्जली अधिकारीले दिएका छन् ।

भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु