गृहपृष्ठ “राजस्व अनुसन्धान विभागले थाल्यो” मेनपावर ब्यबसायी माथि कडा अनुसन्धान

“राजस्व अनुसन्धान विभागले थाल्यो” मेनपावर ब्यबसायी माथि कडा अनुसन्धान

काठमाडौं: राजस्व अनुसन्धान विभागले चुहावट गर्ने बिदेशीक रोजगार व्यवसायी माथि कडा अनुसन्धान थालेको छ ।

नेपाली कामदार बिदेशमा पठाउने तर कम्पनीले म्यानपावरलाई दिने सेवाशुल्क वापत सरकारलाई राजस्व नबुझाएको देखिएपछी त्यस्ता मेनपावर ब्यबसायीहरुलाई कानुनि दायरामा ल्याउन अनुसन्धान प्रभावकारी बनाइएको विभागले जनाएको छ ।

बिभागले एक व्यवसायी माथि १९ करोड ५८ लाख रुपैयाँ धरौटी लिई छाडेको छ । विभागले महानिर्देशक दुर्गाराज मैनालीले लगभग १२ वटा म्यानपावर व्यवसायीमाथि अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार ०४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु