गृहपृष्ठ ललितपुरमा ट्याक्सी चालक लुटिए, आखा नै फुटाइयो

ललितपुरमा ट्याक्सी चालक लुटिए, आखा नै फुटाइयो

ललितपुर एक ट्याक्सी चालकको लुटेराहरुले छुरा प्रहार गरि आखा नै फुटाइदिएका छन् ।

ललितपुरको बालकुमारीमा मंगलबार राति दुइ जान लुटेराले ट्याक्सी चालकमाथि आक्रमण गरेका हुन् ।

बा १ ज ६१५७ नम्बरको ट्याक्सी चालक डम्बर खडकालाई छुरा प्रहार गरि उनको साथमा रहेको ५ हजार रुपैयाँ र मोबाइल लुटेर लगेका महानगरीय प्रहारी परिसर ललितपुरले जनाएको छ ।

आक्रमणबाट आखा फुटेका चालक खड्काको वीर अस्पतालको टमा सेन्टरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु