गृहपृष्ठ आज देखि पेट्रोल र डिजेलको मूल्य घट्यो

आज देखि पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं: नेपाल आयल निगमले आजदेखि पेट्रोल र  डिजेको मुल्य घटाएको छ । आयल निगमले पेट्रोलियम मूल्यमा नया समायोजन गरेको हो ।

निगमले  सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मटितेलमा २-२ रुपैयाँ घटाएको बताएको छ ।

स्वत स्वचालित मूल्य संरचना अनुसार इनिड़यन आयल कपोरेशनले मूल्य घटेकोले नेपालमा पनि त्यसैको असर स्वरूप पेट्रोलियम पदार्थमा मुल्य परिबर्तन भएको निगमका प्रबक्ता विरेन्द गोइतले जानकारी दिएको छन् ।

नया मूल्य समायोजन मार्फत अब पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

अन्तरास्ट्रिय बजारमा कच्चा तेलको मुल्य घटे संगै पेट्रोलियम पदार्थको मुल्यमा पनि गिवावट आएको निगमले जानकारी दिएको छ ।

मङ्सिर १८, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर १८ गते मंगलवार ०३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु