गृहपृष्ठ काठमाडौँको बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ बन्ने

काठमाडौँको बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ बन्ने

काठमान्डौको बबरमहल स्थित काठमाडौँ जिल्ला अदालत र बिशेष अदालतको बीच सडकमा विशेष खालको आधुनिक जेब्राक्रसिङ बन्ने भएको छ । पैदलयात्रुलाई बाटो काढ्न सजिलो हुने गरी चालकले टाडैबाट थाहा पाउने संकेत सहितको जेब्राक्रसिङ बनाउन लागिरहेको हो ।

महानगरलाई स्मार्ट सिटि बनाउने गुरुयोजना अन्तर्गत माइतीघर-तिनकुने सडकखण्डलाई पैदलयात्रुमैत्री बनाउन बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ राख्न लागिरहेको हो ।

महानगर अन्तर्गत सहरी योजनाको आयोगको विज्ञ टोलिले स्थलगत अध्ययन गरी पैदलयात्रुको धेरै आवतजावत हुने स्थानहरु नयाँबानेश्वर र तिनकुनेको पनि पहिचान गरेको छ ।

मङ्सिर २३, २०७५ मा प्रकाशित

 

हाम्रो भिडियो हेर्नुहोस् 

 

प्रकाशित समय २०७५ मंसिर २३ गते आइतवार १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु