गृहपृष्ठ ग्लोबल आइएमईले शेयरधनीलाई १६% लाभांस वितरण गर्दै

ग्लोबल आइएमईले शेयरधनीलाई १६% लाभांस वितरण गर्दै

ग्लोबल आइएमई बैंकलेले शेयरधनीलाई १६% लाभांस दिने भएको छ आफ्नो शेयरधनीलाई
बैंकले १६ प्रतिशत शेयर लांभाश वितरण गर्ने घोषणा गरेको छ ।


संचालक समितिको बैंकले आव २०७४/ ७५ को मुनाफा समेत शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।

बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको छ। बैंकले अधिकृत पुँजी रु १० अर्बलाई बृद्दी गरी रु १६ अर्ब पुर्याउने योजना समेत सार्वजनिक गरेको छ ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु