गृहपृष्ठ भारतमा बसको ठक्करबाट एक नेपालीको मृत्यु

भारतमा बसको ठक्करबाट एक नेपालीको मृत्यु

भारतमा बसको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा बैतडी घर भएका २४ बर्षीय लक्ष्मण कार्कीको ज्यान गएको हो ।

बैंगलोरबाट सुदूरपश्चिमेलि नेपाली सामाजका अध्यक्ष लिलाधर कपडीले बताए अनुसार उक्त दुर्घटना परि थप एक जना घाइते भएका छन् । घाईते हुनेमा बैतडीको दोगडाकेदार २ का विरेन्द्र बिष्ट रहेका छन् ।

भारतको तामिलनाडु राज्यमा उक्त बसले कार्कीलाई ठक्कर दिएको हो । घाइते भएका बिष्टको तमिलनाडुबाट बैंगलोर रेफर गरिएको अध्यक्ष कापडीले जानकारी दिएका छ ।

मङ्सिर २२, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २२ गते शनिवार ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु