गृहपृष्ठ अमेरिकामा विधालय भित्र हतियार राख्न सिफारिस

अमेरिकामा विधालय भित्र हतियार राख्न सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको बिधालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलिले विद्यालयका कर्मचारीलाई हतियार राख्न दिने सिफारिस गरेको छ ।

शिक्षामन्त्री बेट्स डिभोसको नेतृत्वमा गठित समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने माग पनि अस्वीकार गरेको छ। बिधालयमा गोलीबारी गर्ने अधिकांश छात्रले आफुले हतियार किनेको नभई परिवारका सदस्य र साथीको हतियार प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

 समितिको सिफारिसमा बरिष्ठ सुरक्षा अधिकारीहरु प्रहरीहरु र प्रहरीहरुका उच्च अधिकारीहरुको समर्थन रहेको छ ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार २३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु