गृहपृष्ठ जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न डा गोबिन्द केसीलको माग

जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न डा गोबिन्द केसीलको माग

अवैध रुपमा बिधार्थी भर्ना गरेर डिग्री बेच्ने जानकीलगायर मेडिकल कलेजको सम्बन्धन खारेज गर्न डा गोबिन्द केसीले माग राखेका छ ।


उनले आईओएम् चिकित्साशास्त्र अध्ययन संस्थान लगायत नियामक निकायको ध्यानाकर्षण गराउदै त्यस्ता कलेज एमबिबिएस कार्यक्रममा प्रवेश परिक्ष नै नदिएका बिधार्थी भर्ना गरेको जनाएका छन् ।
डा.केसीले बुधबार जारि बिज्ञप्तिमा चिन्ता ब्यक्त गर्दै गैरकानुनी भर्ना प्रक्रियाम अदालतले समेत चलखेल गरेको बताएका छन् ।


सर्वाच्चा अदालतबाट न्याया प्रक्रियाकै मानमर्दन हुने गरि अवैध भर्नालाई वैध बनाउन भईरहेको चलखेल प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जानकी मेडिकल कलेजले अवैध रुपमा एमबिबिएस कार्यक्रममा परिक्ष नै नदिएका बिधार्थी भर्ना गरेको र त्यसलाई रोक्न उच्चा अदालत पाटनले अन्तरिम आदेश समेत दिईसकेको उनले बताए ।

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु