गृहपृष्ठ नेपालबारे नकारात्मक टिकाटिप्पणी नगर्न अमेरिकालाई चीनको चेतावनी

नेपालबारे नकारात्मक टिकाटिप्पणी नगर्न अमेरिकालाई चीनको चेतावनी

नेपाल र चीन बिचको सम्बन्धलाई अविस्वास गर्ने गरि टिकाटिप्पणी नगर्न चिनले अमेरिकालाई चेतावनी दिएको छ ।

नेपाल भ्रमणमा आएका अमेरिकी उप-सहायक रक्षामन्त्रि जोसेफ एच फेल्टरले नेपालमा चिनियाँ  लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर चिनियाँ राजदुत होउ यान्छीले आप्पति ब्यक्त गरेकी छिन । उनले कोसौ टाढा रहेको देशले छिमेकि नेपाल बारे नकारात्मक अभिव्यक्ति नदिन समेत आग्रह गरेकी छिन ।


चिनियाँ राजदुत होउ यान्छी

फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटवार्तामा नेपालमा चिनियाँ लगानी बढेकामा चासो व्यक्त गर्दै त्यसबारे प्रश्न उठाएका थिए ।

राजदुत होउले चिनले आफ्नो स्वार्थ भन्दापनि नेपालो स्वार्थलाई बढी हेरेर लगागी गरेको भन्दै नेपाल र चिन बीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड दिएकी छिन ।

राजदुत होउले नेपाल जस्ता दक्षिण एसियाली मुलुक भर्खरै विकासको चरणमा प्रवेश गरेको भन्दै अमेरिकाले उनीहरुले गरिरहेका विकासका कार्यलाई नकारात्मक असर पर्ने गरी बोल्नुभन्दा सहयोग नै गर्न सुझाब दिएकी थिईन ।

हिमाल देखि नदीनालाहरु जोडिएको नेपाल र चिन को सम्बन्ध बर्शौपर्ष देखि समधुर रहेको उनको दावी छ ।

प्रकाशित समय २०७५ फागुन १५ गते बुधवार ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु