गृहपृष्ठ सरकार दुईतिहाइको सदुपयोग गर्न जिम्मेवार भएन- गौतम

सरकार दुईतिहाइको सदुपयोग गर्न जिम्मेवार भएन- गौतम

नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेब गौतमले केपी ओलीले दुई तिहाई बहुमतको सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् 

नेकपाको शनिबार देखि सुरु भएको स्थाई कमिटिको बैठकमा फरक मत पेस गर्दै  नेता गौतमले यस्तो कुरा बताएका हुन् 

प्रतिबेदनमा नेता गौतमले खास गरि सरकारको गतिविधिका कारण पछिल्लो समयमा सरकारको लोकप्रियता जनमानसमा घट्दै गएको उल्लेख गरेका छन् 

उनले सरकार दुई तिहाई को सदुपयोग गर्न तिर जिम्मेवार नभएको बताए सरकारमा गएका र बाहिर रहेका नेतृत्ववर्गले स्पस्ट जबाफ नदिएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् 

प्रकाशित समय २०७५ मंसिर २९ गते शनिवार २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु