गृहपृष्ठ गायक सन्तोस किराँतीको बरी लै सार्वजनिक (भिडियो सहित)

गायक सन्तोस किराँतीको बरी लै सार्वजनिक (भिडियो सहित)

लामो समय नेपाली गीत संगीतमा निरन्तर संघर्ष गरी रहेका गायक सन्तोस किराँती राईको पुर्वेली गीत ‘बरीलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जे जी राईको शब्द बिनोद खम्बुको संगीत र गायक सन्तोस किराँतीको आवाजमा रहेको ‘बरीलै’ गीतमा गायक सन्तोस किराती ,रबिना र नरेश माङ्मु, रेजुङ् शर्पाको अभिनय रहेको छ।

मलेसीयाको सुन्दर नगरी सिमोनियाको बिभिन्न ठाउँमा छायाङ्कन गरीएको यस म्युजिक भिडियोलाई बालन्द माबोको छायाङ्कन /निर्देशन र गायक किराँती संयमको सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई सोल्टिनी कान्छी युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु