गृहपृष्ठ राजतन्त्रको एजेन्डा बलियो हुदै गयो- कमल थापा

राजतन्त्रको एजेन्डा बलियो हुदै गयो- कमल थापा

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समयमा राजतन्त्रको एजेन्डा बलियो हुदै गएको दाबि गएका छन् ।

नेपालगन्जमा आयोजित प्रदेश नं ५ स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो कुरा बताएका हुन् ।

थापाले रास्ट्रिय प्रजातन्त्र पार्टीले निर्बाचनमा पराजित नतिजा बेहोर्नु परेपनि पार्टीको एजेन्डा भने बलियो हुदै गएको बताए ।

उनले दलीय ब्यबस्थामा नेपाली जनताहरु निशारा भएरनै धर्म र राजतन्त्रको एजेन्डा बलियो हुदै गएको तर्क राखे ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु