गृहपृष्ठ बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने मुख्यमन्त्री पोखरेल भनाई

बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने मुख्यमन्त्री पोखरेल भनाई

बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने प्रदेश ५ का  मुख्यमन्त्री शंकर पोखरेल बताएका छन् ।

उनले प्राईमलोकेशन भएको तर व्यवसायीक संरचना नभएको भन्दै बुटवलका घरहरु अब व्यवसायी कम्प्लेक्सका रुपमा बन्नु पर्नेमा जोड दिएका थिए ।

गाँउ देखि शहरसम्म व्यापार बिस्तार भन्ने मुलु नाराका साथ शुरु भएको लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय व्यापार मेलाको उद्गाटन गर्दै । मुख्यमन्त्री पोखरेलले अब राजधानी स्थानको भन्दापनि अवस्थाको आधारमा बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए ।


प्रधानमन्त्री केपी ओलिको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताए ।

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु