गृहपृष्ठ सुर्खेतमा बलात्कारको अभियोगमा ५४ बर्षीय एक व्यक्ति प्रकाउ

सुर्खेतमा बलात्कारको अभियोगमा ५४ बर्षीय एक व्यक्ति प्रकाउ

सुर्खेतमा बलात्कारको अभियोगमा ५४ बर्षीय एक व्यक्ति प्रकाउ परेका छन् ।

बलात्कारको अभियोगमा अदालतबाट दोषी ठहरिएका चिङ्गाड गाँउपालिका -६ अवलचिङ सुर्खेतका ५४ बर्षीय वासुदेव साउद पक्राउ परेको प्रहरीले बताएको छ ।

 साउद बलात्कारको अभियोग लागेपछि फरार भएका थिए फरार भएका साउदलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रिले जानकारी दिए ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु