गृहपृष्ठ कालिकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको मृत्यु

कालिकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको मृत्यु

कालिकोट: कालिकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ कालिकोट पिलीमा दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र  खाँडाचक्र ८ का दिपक मल्लको घटना स्थालमै ज्यान गएको हो

कालिकोटको शेराबाडाबाट जुम्ला तर्फा जाँदै गरेको भे ५१ ८११६ नम्बरको मोटरसाइकल कालिकोट पिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

मोटरसाइकल तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मङ्सिर २७, २०७५ मा प्रकाशित

 

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु