गृहपृष्ठ कैलालीमा सडक दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा सडक दुर्घटनामा एक जनाको मृत्यु

धनगढी: कैलालीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

धनगढी स्थित से ६ प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल सवारी धनघढी उपमहानगरपालिका -५ का शिवनगरकी ४४ बर्षीय रुमला एेडी मृत्यु प्रहरीले बताएको छ ।

छोरा मुकेशले चलाएको सो मोटरसाइकलको पाङ्ग्रामा रुमलाको सल बेरिएको कारण दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिएका छन् ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु