गृहपृष्ठ निर्मलाकी आमाले दिईन डिल्लीराज बिष्ट सहित ८ जना बिरुद्द उजुरी

निर्मलाकी आमाले दिईन डिल्लीराज बिष्ट सहित ८ जना बिरुद्द उजुरी

कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले डिल्लीराज बिष्ट सहित ८ जना बिरुद्द उजुरी दिएकी छिन् ।

उनीले अनुसन्धानमा संलग्र ८ जना सरकारी अधिकारि विरुद्ध जिल्ला प्रहरी कार्यालय कंचनपुर जाहेरी दिएकी हुन् ।

दुर्गादेबिले सार्बजनिक न्यायविरुद्धको कसुर अन्तर्गत उनीहरु बिरुद्द जाहेरी दर्ता गराएकी हुन् ।

उनले उजुरी दिनेहरूमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लिराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्ट केन्द्रीय अनुसन्धान ब्युरोका सिआइबि का डिएसपी अंगुर जिसि लगायत रहेका छन् ।

प्रकाशित समय २०७५ पुस ३ गते मंगलवार २२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु