गृहपृष्ठ चितवनमा बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका -१२ टिकौली जंगल स्थित पुर्व उक्त दुर्घटना भएको हो ।

टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नम्बरको बस र विपरीत दिसाबाट आउदै गरेको ना १ प ६७३० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक रत्ननगर नगरपालीका – ४ का  संजय चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनाबाट घाइते भएका चौधरीको उपचारको क्रममा मनकामना अस्पताल भरतपुर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु