गृहपृष्ठ रक्सीले लियो बैतडीमा एक जनाको ज्यान

रक्सीले लियो बैतडीमा एक जनाको ज्यान

बैतडीमा रक्सि सेबन गर्दा एक जनाको ज्यान गएको छ डिलाशैनी गाँउपलिका वडा नं ५ खेतिगाँउ कैनलीका ४५ बर्षीय रामदत्त जोशीको मंगलबार राति ज्यान गएको हो ।

रक्सि खाएर बेहोस अबस्थामा फेला परेका जोशीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


घटनाबारे थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिएका छन् ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु