गृहपृष्ठ ललितपुर प्याट्रीएटस फाइनलमा प्रवेश

ललितपुर प्याट्रीएटस फाइनलमा प्रवेश

राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रीएटम फाइनलमा प्रवेश गरेको छ।

मंगलबार क्वालिफायरमा काठमाडौँ किंग्स –11 लाई १ विकेटले हराउदै ललितपुर प्याट्रीएटस फाइनलमा प्रवेश गरेको हो।

मंगलबार त्रिभूवन विश्वविद्यालयको ग्राउन्डमा भएको उक्त खेलमा काठमाडौँ
किंग्सले १०९ रनको टार्गेट दिएको थियो।

काठमाडौँले दिएको टार्गेटलाई ललीतपुरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर पुरा गरेको थियो।  

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु