गृहपृष्ठ बिष्णु माझीको स्वरमा “लयो पराइले” गीत सार्वजनिक (भिडियो सहित)

बिष्णु माझीको स्वरमा “लयो पराइले” गीत सार्वजनिक (भिडियो सहित)

छविलाल पुन मगर र मेघराज कठायतको प्रस्तुतिमा रहेको चर्चित लोकदोहोरी गायिका बिष्णु माझीको स्वरमा रहेको लोक दोहोरि गित लयो पराईले सार्वजनिक भएको छ।


म्युजिक नेपाल युटुव च्यानलबाट उक्त गित सार्वजनिक भएको छ। माया प्रेममा समर्पित गीत लयो पराइले  निकै मार्मिक रहेको छ ।

सार्बजनिक भएको उक्त गितमा चर्चित लोक दोहोरि गायिका बिष्णु माझी र घिमन पुनको स्वर रहेको छ ।  गितमा छविलाल पुन मगरको शब्द रहेको छ भने रामु खड्काको संगीत दिएका छन्  गितलाई मालती डिजिटल प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ ।

निकै उत्कृष्ट बनेको गितको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने गीतमा आशा खड्का र किरण पुनले अभिनय गरेका छन् ।

भिडियो दिपक बिष्टले सम्पादन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् ।

भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु